राष्ट्रपति निर्वाचनअगावै अमेरिकाद्वारा चिनियाँ इभीमा सतप्रतिशत शुल्क वृद्धि

वासिंगटन - अमेरिकाले शुक्रबार चिनियाँ सामानहरूविरुद्ध अर्बौं डलरको शुल्क वृद्धि गरेको छ । यसमा विद्युतीय सवारी (इभी) मा सतप्रतिशत शुल्क र इभी बेट्रीमा २५ प्रतिशत शुल्क दुई सातापछि लागु हुनेछ । ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै मे महिनामा भारी शुल्क वृद्धिको घोषणा गरेको थियो । अमेरिकाले उक्त कदमको…