थाइल्याण्ड उड्न लागेका तीन नेपाली अन्य देशका मुद्रा सहित पक्राउ

काठमाडौ। अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका-१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका-१४ घर भएका ३० वर्षीय दिपेश भुषाल रहेका छन् । थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान…