काठमाडौं । चुरोटमा प्रयोग हुने फ्लेवर क्यापसुल तथा ट्याबलेट जस्ता नशालु पदार्थका कारण क्यान्सर जस्तो गम्भिर रोगबाट जनस्वास्थ्यमा असर हुने भन्दै यस्ता पदार्थको उत्पादन, आयात तथा प्रयोगमा निरुत्साहित गर्ने निर्णयबाट संसदीय समिति पछि हटेको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक महिना अघि गरेको निर्णय र निर्देशन कार्यान्वयन…