काठमाडौं । ब्राजिलस्थित नेपाली दूतावासले हालै ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० जना विदेशी रोकिएको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले ट्रान्जिटमा रहेका १७६ जनै नेपाली नागरिक सकुशल रहेको बताएको छ । आवश्यकताअनुसार उनीहरुलाई मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको दूतावासले सूचित गरेको छ । ब्राजिललगायतका मुलुक हुँदै अवैध रुपमा…