सुनसरी । इनरुवामा कृर्षि फार्म खोलेर १० वटा गाई पालेका किसान अनिल यादवलाई पहिले गाई दुहुन निकै समस्या थियो । तर अहिले मेसिनले नै दुध दुहुन थालेपछि सहज भएको छ । इनरवा नगरपालिकाले अन्य दुई जनासहित उनलाई गाई दुहुने मेसिन प्रदान गरपछि सहज भएको हो । ‘एकै गाई दुहुन २० मिनेटभन्दा बढी समय लाग्थ्यो ।…