दल विभाजनको अध्यादेश ल्याउने तयारी, आकस्मिक मन्त्रिपरिषदले के गर्ला?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशबारे प्रस्ताव जाने सम्भावना रहेको छ। तत्कालका लागि नेपाली कांग्रेस यस अध्यादेशमा सहमत छ या छैन भन्ने विषयको टुङ्गो लागेको छैन। यस्तो प्रस्ताव गृहमन्त्रालयबाट जानुपर्ने भएकाले कांग्रेस सभापति शेरबहादुर देउवानिकट रमेश लेखकले के गर्छन् भन्नेमा भर पर्नेछ। उच्च स्रोतले क्यानडानेपाललाई भन्यो,‘देउवाको सहमति भएको…