काठमाण्डौ – जस्मिन पेन्ट्सले ‘चाडपर्वको उमङ्ग, थाईल्याण्ड घुमौ जस्मिन पेन्ट्ससँग’ ग्राहक उपहार योजना ल्याएको छ । मुख्य चाडपर्वको अवसरमा थप उमङ्ग र खुशी प्रदान गर्ने उद्देश्यका साथ गएको भदौ १ गतेदेखि आउँदो कात्तिक ३० गतेसम्मका लागि ग्राहकलक्षित योजना लागु गरेको कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरबाट कम्तीमा ७५ हजार रुपैयाँ…