काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । भदौ ९ देखि ११ गतेसम्म बस्ने गरी बैठक राखिएको महासचिव घनश्याम भुसालले बताए । बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ, केन्द्रीय संरचनाहरूको निर्माणसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक पूर्ण बैठक बस्न लागेको हो । दुई…