एसियन जुनियर बक्सिङमा नेपालबाट ४ खेलाडी सहभागी हुने

काठमाडौं । एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा युएईको अबुधाबीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गर्ल्स बक्सिङ प्रतियोगितामा नेपालबाट ४ पुरुष खेलाडी सहभागी हुने भएका छन् । अगष्ट २७ देखि सेप्टेम्बर १० तारिख (भदौ ११ देखि २५) गते सम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ बर्ष उमेर समूहका ४५० जना भन्दा बढी खेलाडीले…