काठमाडौं। एउटै प्रकृतिको मुद्दामा सर्वोच्च अदालतले दुईवटा फरक आदेश गरेको छ। सर्वोच्च अदालतका भावी प्रधान न्यायाधिश हरि फुयाँलको आदेशसँग बाँझिने गरी अर्की न्यायधिश शारङ्गा सुवेदीले आदेश गरेकी हुन्। ३० वर्षे सेवा अवधिका कारण अवकाश दिन नहुने माग गर्दै नेपाल प्रहरीका २१ अधिकृतले दायर गरेको रिटमा फुयाँलले भदौ ६ गते अन्तरिम आदेश जारी गरेका थिए। उक्त…