विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा तयार

काठमाडौं । सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन २०८१ को मस्यौदा तयार गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो विधेयकको मस्यौदा तयार गरेको हो । विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान, आविष्कार एवं नवप्रवर्तनलाई प्रोत्साहन गर्न विधेयक ल्याउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ । “विज्ञान तथा प्रविधिसम्बन्धी संस्थागत क्षमताको विस्तार एवं रचनात्मक अनुसन्धानको…