बारा । बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको ३ वर्ष बित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएको जग्गाबापत जग्गाधनीहरूलाई सरकारले अझै मुआब्जा नदिएको भन्दै प्रभावित स्थानीयले सुरु गरेको आन्दोलन र त्यसपछि सुरु भएको रिले अनसन १५ दिनपछि तोडिएको छ । सरकारले निर्धारण गरेको मुआब्जा रकम दिन सरकारलाई पटकपटक अनुरोध गर्दासमेत रकम नपाएपछि स्थानीय गत फागुन…