एक बल पनि नखेल्दै नेपालले कसरी पायाे ५ रन ?

काठमाडाैँ । क्यानडाविद्धकाे तेस्राे एक दिवसीय खेलमा नेपाल अहिले २३३ रन पछ्याउँदै खेलिरहेकाे छ । तर, नेपाल ब्याटिङमा आउनासाथ ५ रनबाट खेल सुरु गरेकाे थियाे । एक बलपनि नखेल्दै नेपालले ५ रन पाएकाे थियाे । नेपालले अतिरिक्त ५ रनबाट इनिङ्सको सुरुवात गरेको हाे । क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पीचमा कुदेपछि नेपाललाई ५…