सिल गरिएका २ आयुर्वेदीक पसललाई १–१ लाख रुपैयाँ जरिमाना तिराइयो

गुल्मी । गुल्मीमा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै दुई वटा आयुर्वेदलाई १–१ लाख जरिवाना तोकिएको छ । सदरमुकाम तम्घासको पुरानो बजारमा सञ्चालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई छुट्टाछुट्टै १–१ लाख रुपैयाँ जरिवाना तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम प्रशासनले कारबाही…