जेन जी आन्दोलनका घाइते तथा शहीद परिवारसँग सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौं । सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन जी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा गठित ‘जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’ ले सरकार र…