स्याङ्जा, साउन २९ गते । स्मार्ट सिटीको अवधारणामा अघि बढिरहेको स्याङ्जाको वालिङ नगरपालिकाको अर्को पहिचान बनेको छ ‘गुलाबी सहर’ । नगरक्षेत्रका करिब ८० प्रतिशत घरमा गुलाबी रङ पोतिएको वालिङमा अब यही रङ विद्यालयका विद्यार्थीको पोसाकमा समेत पुगेको छ । नगरपालिकाले यहाँका ५९ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत करिब तीन हजार ९२ विद्यार्थीका लागि…