मन्त्रालयले भन्यो-कोइलाजन्य स्रोतबाट आगो नताप्नु

काठमाडाै‌ं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडाेमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो । आगो ताप्दा, हिटर बाल्दा…