काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप अन्तर्गत लिग २ को पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरीमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज काठमाडौँमा हुने जानकारी दिएको हो । नेपालले फेब्रुअरी १७ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई खेल खेल्ने भएको हो । यसअघि लिग टूको…