फतुवा बिजयपुरका कर्मचारीले ९ महिना देखी पाएनन् तलब

रौतहट । जिल्लाको फतुवा बिजयपुर नगरपालिकाका कर्मचारीले लामो समय देखी तलव खान पाएका छैनन् । राजनीतिक टकरावका कारण रौतहटको फतुवा विजयपुर नगरपालिकाका कर्मचारीले तलव खान नपाएका हुन । सो नगरपालिकामा समयमा बजेट पास नगर्दा त्यहाँका कर्मचारीले तलब नपाएका हुन् । फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बैठक बसे पनि बजेट पास हुन नसकेको पालिकाको सूचना तथा सञ्चार…