‘तपस्वी’ बम्जनको घरबाट १६ देशका मुद्रासहित सवा ३ करोड रुपैयाँ बरामद

काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको घरमा छापा मारेर प्रहरीले १६ वटा देशका मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का अनुसार, बुढानीलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मारेर प्रहरीले विभिन्न मुलुकका मुद्रा बरामद गरेको हो । ‘अझै पनि सीआईबीको टोली उनको घरमै छ’,…