भूमिपति बनेपछिको खुसी : अव घरवास बनाएर तरकारी लगाउछौँ

महोत्तरी । बर्दिवास-२ का अमृत आले  पढ्न जान्दैनन् तर लालपुर्जामा टासेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दंग देखिन्छन । उनको खुसी अनुहारमा छल्किरहेको छ । नगरले आज वितरण गरेको लालपुर्जामा के लेखेको छ भन्ने उनलाई यसको प्रवाह त छैन तर  यो पुर्जा भूमिपति बनेको प्रमाण हो भन्ने चै थाहा छ । नगरले…