मन्त्री किराँतीको अभिव्यक्तिको विरोधमा गाैशालामा प्रदर्शन हुँदै

काठमाडौँ । नागरिक उड्डयन, पर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँतीको 'विवादस्पद अभिव्यक्ति'लाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गरिने भएको छ । मन्त्री किराँतीले दिएकाे ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने अभिव्यक्तिको विरोध गर्दै काठमाडौँमा विरोध प्रदर्शन गर्न लागिएको हो । विरोधसभाका एक आयाेजक तथा संगत संस्कृतिका संयाेजक पुष्पराज पुरुषका अनुसार सभा बिहीबार पशुपति विकास कोषको कार्यालय, गौशालाअगाडि…