काठमाडौ । फिलिपिन्समा शनिबार राति ७.६ रेक्टर स्केटको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्रमा राति १० बजेर ३७ मिनेटमा भूकम्प गएको बताइएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प २० माइलको गहिराइमा गएको थियो ।भूकम्पछि स्थानियले खालि चौर र सडकमा रात बिताएका थिए । भूकम्पपछि त्यहाँ प्यासिफिक सुनामी अउने चेतावनी…