काठमाडौं । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले झापाबाट १ जनालाई पक्राउ गरेको छ। बलात्कार अभियोगमा पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भूपाल विक छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएकाे छ । विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई…