असाम । आसामको गोलाघाट जिल्लाको डेरगाउँ क्षेत्र नजिक आजबिहान बस र ट्रकबीच भीषण ठक्कर भएको छ । सो सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । गोलाघाटका एसपी राजेन सिंहले यो दुर्घटना गोलाघाटको डेरगाउँ नजिकै बलिजान क्षेत्रमा बिहान ५ बजे भएको थियो, उनका अनुसार अहिले घाइतेहरूको उपचार भइरहेको…