काठमाडौं । रूसी सेनामा गएका थप ३ नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हामीलाई थप तीन जना नेपाली मारिएको सूचना प्राप्त भएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृतबहादुर राईले बताए । योसँगै रुस-युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १० पुगेको…