भैरहवा । रुपन्देही प्रहरीको सक्रियता पछिल्लो एक महिनादेखि बढी छ । जिल्लाको प्रहरी प्रमुखको रुपमा एसपी रंजित सिंह राठौरले कार्याभार सम्हालेदेखि नै तस्करमाथिको निगरानी बढेको छ भने फरार प्रतिवादीहरु पनि धमाधम पक्राउ पर्दै गएका छन् । एसपी राठौरले ड्युटी प्रहरीसँगै सादा पोशाकका प्रहरीहरु परिचालन गरि दैनिक रुपमा अवैध सामान ओसारपसार गर्ने र फरार प्रतिवादीहरुलाई नियन्त्रणमा…