काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। यसैगरी, खाना पकाउने एलपी ग्यासको मुख्य प्रति सिलिण्डर १३० रुपैयाँले घटाएको छ । नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र…