भन्सार जाँचमा कडाइ गर्न अर्थमन्त्रीको निर्देशन 

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले, भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन् ।  वीरगञ्ज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाइमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन् ।  उनले भने ‘भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका छ । भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय गम्भीर भएर लाग्नु पर्छ । ’…