मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

हेलसिन्की । दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रूपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली देश फिनल्याण्ड। जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा परिरहेको छ। यसले संसारलाई नै संकटको डिलमा पुर्‍याइदिएको छ। संकट एकपछि अर्को गर्दै बढिरहेको छ। यस्तो बेला आम नागरिकलाई सही…