केहि असन्तुष्टिसहित निर्वाचन आयाेगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा चुनावको मतपरिणामलगायत प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेश गरेका छन्। आइतबार शितल निवास पुगेर आयुक्त थपलियासहित आयोगका टोलीले गत माघ ११ गते भएको चुनावको प्रतिवेदन पेश गरेका हुन्। सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले केहि विषयमा भने असन्तुष्टि प्रस्तुत गरेका छन् । राष्ट्रिय सभा चुनावमा मतदान नगर्ने…