काठमाडौं । उच्च अदालत पाटनले एनसेलको बिक्री भएको सेयर दर्ता नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ। बिहीबार उच्च अदालतका न्यायाधीश पुरूषोत्तमप्रसाद ढकालको इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिष्ट्रार कार्यालयलाई आदेश दिएको हो। संसदको लेखा समितिले सरकारलाई किन्न अनुरोध गरेको, प्रधानमन्त्रीले अध्ययन गर्न निर्देशन दिएको र प्राधिकरणले बिक्री गर्नुपूर्व…