रुटिन अफ नेपाल बन्द ‘बन्द’ गरेर भिक्टरले भने- लिभ मी एलाेन…

काठमाडाैँ । चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द अनपब्लिस भएकाे घाेषणा गरिएकाे छ । यस पेजका सञ्चालक भिक्टर पैडेलले फेसबुकमार्फत याे घाेषणा गरेका हुन् । उनले लेखेका छन्, 'अब अट्याक गर्नुपर्दैन । स्वार्थले खाेलिएकाे थिएन, त्यही भएर बाल छैन । बाँकी कुरा पछि गराैँला । यसअघि उनले फेसबुकमार्फत साहसी निर्णय गर्न लागेँ भनेर पोस्ट…