जेन्जी आन्दोलनमा जलेको कोइराला निवास मर्मतको बजेट डाक्टर कोइरालाद्वारा फिर्ता

विराटनगर । नेपाली कांग्रेसका नेता तथा बिपी कोइरालाका भतिजा डा. शेखर कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आ.व. २०८३/८४ को बजेटमा कोइराला निवासको मर्मत तथा सम्भारका लागि विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता गर्न अस्वीकार गरेका छन्। मन्त्रालयका सचिवलाई लेखेको पत्रमा डा. कोइरालाले भनेका छन्, “वर्तमान सरकारले नागरिक चेतनाको धरोहर तथा नेपालका पहिलो जननिर्वाचित…