हुम्लाको नेप्कामा पहिरो, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो

मुगु । हुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याएको छ । स्थानीयका अनुसार असिना–पानी आएपछि त्यसपछि पहिरो गएको थियो । सोहीकारण गाउँको डाँफे आधारभूत विद्यालय बगाएको छ भने पाक्न लागेको गहुँ, जौ, उवा लगायतका बालीसहित खेतीयोग्य जमिन तहसनहस बनाएको छ । वडाध्यक्ष…