काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति Donald Trump र इजरायली प्रधानमन्त्री Benjamin Netanyahu को हत्या गर्नेलाई ४३.५ मिलियन पाउन्ड इनाम दिने कानुन ल्याउने तयारी गरेको छ । इरानको संसद्अन्तर्गत राष्ट्रिय सुरक्षा आयोगका अध्यक्ष इब्राहिम अजीजीले “इस्लामिक गणतन्त्रका सैन्य तथा सुरक्षा निकायको प्रतिकारात्मक कारबाही” शीर्षकको विधेयक तयार भइरहेको बताए । उक्त विधेयक पारित भए ट्रम्प वा नेतन्याहूको…