काठमाडौँ । जर्जियाको सत्तारुढ दल जर्जियन ड्रीम पार्टीले मिखाइल काभेलाश्भिलीलाई देशको नयाँ राष्ट्रपतिमा नियुक्त गरेको छ । फुटबलरबाट अति दक्षिणपन्थी राजनीतिज्ञ बनेका काभालेशभिलीको नियुक्ति जर्जियामा अक्टोबरमा हुने निर्वाचनलाई लिएर विवाद भएको बेला आएको हो । निर्वाचनमा जनताले घुसखोरीदेखि दुईपटक भोट हाल्ने घटनासम्मका आरोप लगाएका छन् । काभालेशभिली आफ्नो पार्टीमा राष्ट्रपति पदका एक मात्र उम्मेदवार थिए…