संसद्लाई कर्मकाण्डी र औपचारिकतावादबाट माथि उठाउनुपर्नेमा वर्षमान पुनको जोड

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसद्लाई कर्मकाण्डी, औपचारिकतावादबाट माथि उठाउनुपर्ने बताएका छन् । उनले संसद्‌मा सांसदहरुले उठाएका विषयहरूको उचित सम्बोधन र सुनुवाइ भए मात्र संसद् बलियो हुने बताएका छन् । अखिल (क्रान्तिकारी) काठमाडौँ क्याम्पस जिल्ला समितिद्वारा आयोजित तीन दिने संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रममा बोल्दै नेता पुनले संसद्‍मा बोल्ने प्रत्येक सदस्यको आवाजको…