संसदीय समितिले गर्‍यो नेपाल औषधि लिमिटेडको अनुगमन

काठमाडौँ- औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ । औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र सोधपुछका लागि प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा औषधि लिमिटेडले देशभरिलाई पुग्ने औषधि उत्पादन…