यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी । धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । को १ ख ५३१४ नं को उक्त बस धरान-इटहरी सडक खण्डअन्तर्गत इटहरी उपमहानगरपालिका-२०, पानी पियास्थित शनिवार साँझ ६:५५ बजे दुर्घटना हुँदा २२ महिला र दुई जना पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए…