बुधबारसम्म देशभर झरी, कुन ठाउँमा पर्छ धेरै पानी ?

काठमाडौँ । देशका धेरै ठाउँमा भाेलि बुधबारसम्म झरी पर्ने सम्भावना रहेकाे माैसमविद्ले बताएकाे छन् । आज काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । याे क्रम भाेलिसम्म कायम रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । मौसमविद् सञ्जीव अधिकारीका…