इजराइलबाट फर्कन ८८५ नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जानकारी दिएकी छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी गराएकी हुन् । सरकारले इजरायल–इरानबिच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन सुरु गरेको थियो । उनले इजरायल–इरानबिच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र…