सियोल महानगरमा चालकबिनै कुद्नथाले रात्री बस

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोल महानगरमा चालकबिनाको स्वचालित रात्री बसहरु सञ्चालन गरेको छ । स्वचालित बसहरूले सियोलको व्यस्त जीवनमा राहत दिनसक्ने महानगरले जनाएको छ । विश्वकै व्यस्त मानिने महानगरमा मध्यरातसम्म काम गरेर आफ्ना बासस्थान फर्कन चाहने मानिसहरुलाई उनीहरुको गन्तव्यसम्म रात्री बसले सेवा दिन थालेपछि मानिसहरु प्रशन्न भएका महानगरकाका अधिकारीहरूले बताएका छन् । ए २१…