दलितको घर भत्काउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्षमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

जनकपुरधाम- सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षमाथि अनुसन्धान गर्न थप तीन दिन म्याद थप गरेको छ । दुवै जनामाथि सिरहा जिल्ला अदालतबाट दोस्रो पटक तीन दिनको म्याद थप भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानले बताए । उनका अनुसार महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा दुवै जनालाई चैत…