काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले प्रयोग गर्ने भाषाप्रति असन्तुष्टि जनाएका छन्। गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजतन्त्र फालेपछि जनताको छोराछोरी किन मान्ने रु भन्ने मिडियाले भाषाको कद घटाएको बताए। १०४ वर्षको उथलपुथल, राजा र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोरखापत्रले आजको परिवर्तनलाई अंगिकार गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘अहिले…