काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६ हजार १३७ विद्यार्थी छनोट, प्रवेश पत्र डाउनलोड लिंक पनि छ

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ जना विद्यार्थी छनोट भएका छन्। देशभरका ७७ जिल्लाबाट प्राप्त कुल १७ हजार २२९ आवेदनमध्येबाट यी विद्यार्थीहरू छनोट भए। पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन…