इन्जिनियर रानाभाटको ३ करोड १५ लाखकाे अवैध सम्पत्ति, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । दाङको लमहीस्थित जल उत्पन्न प्रकोप कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटको स्रोत नखुलेको ३ करोड १५ लाख ८१ हजार ६४ रुपैयाँ ८० पैसा देखिएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मितिदेखि हालसम्मको आयव्यय हेर्दा उक्त रकमको स्रोत नखुलेको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रानाभाटविरुद्ध बुधबार विशेष…