कुलदीपको पेटमा भेटियो सिक्का, नटबोल्ट, सेफ्टी पिनसहित सयौँ सामान

पञ्जाब । नट बोल्ट, सेफ्टी पिन, लकेट, राखी, इयरफोन, स्क्रू खान मिल्छ रु यो प्रश्नको जवाफ ‘मिल्दैन’ भन्ने अवश्य आउनेछ । तर पञ्जाबको मोगाबाट यस्तो अचम्मको घटना बाहिर आएको छ, जसले सारा विश्वको ध्यान तानेको छ । वास्तवमा मोगाका ३५ वर्षीय कुलदीप सिंह दुई वर्षदेखि पेट दुख्ने र ज्वरोबाट पीडित थिए । धेरै ठाउँमा उपचार…