निजामती विधेयक राष्ट्रिय सभामा सञ्चार मन्त्रीले पेश गर्ने

काठमाडौँ । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पेश भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको मंगलवारको बैठकमा प्रस्तुत हुने भएको छ । मंगललवार राष्ट्रिय सभाको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव रहेको छ । प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय मामिला तथा…