भोजपुर । रामप्रसादराई गाउँपालिका-८ मा रहेको‘ चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रूपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो । वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरूको आस्थाको केन्द्रको रूपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले रु चार लाख बजेट विनियोजन गरेर संरक्षण गरेको हो । “किराँत संस्कृतिको जर्गेना गर्ने लक्ष्यले…